अन्तर्राष्ट्रिय
लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु
चितवन , ०३ असोज । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ । १७ सेप्...
कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी
चितवन, ०२ आश्विन । भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । आज पहिलो चरणको मतदानमा राज...
उत्तर कोरियाले फेरी गर्यो ब्यालेस्टिक मिसाइल प्रहार
चितवन, ०२ आश्विन । उत्तर कोरियाले फेरी अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन् ।...
दुई महिनाकाे बिचमा दाेस्राेपटक ट्रम्पकाे हत्या प्रयास
चितवन, ३१ भदौ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा ह...
‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी
चितवन , ३० भदौ । एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ । चक्रवात ‘बेबिन्का...
रोनाल्डोलाई भाइरल इन्फेक्सन, एएफसी च्याम्पियन्स लिगको खेल गुमाउने
चितवन , ३० भदौ । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका छन् । इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन्...
१ रुपैयाँमै खेलेका थिए सलमानले ‘फिर मिलेंगे’ फिल्म
चितवन, २८ भदौ । फिल्म ‘फिर मिलेंगे’ मा सलमान खानले एचआईभी बिरामीको भूमिका निभाएका थिए । निर्माता शैलेन्द्र सिंहले यो फिल्ममा एचआइभी बिरामीको भूमिका निभाउन कुनै पनि कलाकार तयार नभएको खुलासा गरेका छन् ।...
भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्
चितवन, १९ भदौ । कोही दिन मात्र बस्छन्, कोही दशकौँ प्रतीक्षा गर्छन् तर वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त ...
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
चितवन, १६ भाद्र । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शव...
श्रद्धाले भाडामा लिइन् ऋतिक रोशनको अपार्टमेन्ट
चितवन, १३ भाद्र । बलिउड अभिनेत्री श्रद्धा कपुरले अभिनेता ऋतिक रोशनको अपार्टमेन्ट भाडामा लिएकी छन् । अभिनेत्रीले हालै मात्र मुम्बइ जुहूस्थित सी फेसिङ अपार्टमेन्ट भाडामा लिएकी हुन् । ऋतिकले यो अपार्टमे...









