समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा


चितवन , ०८ जेठ । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि पोर्चुगलको टोली घोषणा गरिएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो । टोलीमा ४...

राष्ट्रपतिकाे निधनपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक

राष्ट्रपतिकाे निधनपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक


चितवन , ०७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्र...

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी


चितवन , ०७ जेठ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभ...

पाकिस्तानका सरकारी उद्योग निजीकरण गर्ने घोषणा

पाकिस्तानका सरकारी उद्योग निजीकरण गर्ने घोषणा


चितवन, ०२ जेठ । देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार रणनीतिकरूपमा महत्त्वपूर्ण संस्थाबाहेक सबै सरकारी स्वामित्वका उद्योगलाई निजीकरण गर्ने घोषणा गरेकाे एआरवाई न्यूजले बताएको...

राष्ट्रपति पुटिनले हटाए रक्षामन्त्री

राष्ट्रपति पुटिनले हटाए रक्षामन्त्री


चितवन, ३१ बैशाख । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम...

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन


चितवन, ३१ बैशाख । सुँगुरको आनुवांशिक रूपमा परिमार्जित मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको २ करिब २ महिनापछि उनको मृत्यु भएको छ । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स जनरल ...

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन- डब्लुएचओ


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ । हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको ...

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो

इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो


काठमाडौँ । इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गत महिना, इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि...

जापानी परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

जापानी परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै


काठमाडौँ । जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदेै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन ...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो


काठमाडौँ । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार...