समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा

कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा


चितवन , २० जेठ । कुवेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् । सन् २०११ देखि २०१...

भारतमा एकैदिन मतदानमा खटिएका ३३ कर्मचारीको मृत्यु

भारतमा एकैदिन मतदानमा खटिएका ३३ कर्मचारीको मृत्यु


चितवन , २० जेठ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताए...

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु


चितवन , १९ जेठ । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा शनिबार नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको प्रान्तीय अधिकारीले बताएका छन् । पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्...

इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण

इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण


चितवन , १७ जेठ । इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई जाने २० वटा ...

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री

भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री


चितवन , १७ जेठ । गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दि...

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० घाइते

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० घाइते


चितवन , १६ जेठ ।  पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ...

दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी

दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी


चितवन , १६ जेठ ।  भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्...

भारतीय विमानस्थलमा विमानलाई नक्कली बमको धम्की

भारतीय विमानस्थलमा विमानलाई नक्कली बमको धम्की


चितवन , १५ जेठ । अधिकारीहरूले मंगलबार भारतको राजधानी दिल्लीको एयरपोर्टमा बमको धम्कीपछि एउटा घरेलु उडानलाई आइसोलेसन बेमा लगे, अधिकारीहरूले भने । तर त्यो डर झुटो सावित भयो । अधिकारीहरूले भने कि निजी एयर...

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा


चितवन , १२ जेठ । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार...

युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍याे आणविक हतियारको परीक्षण

युक्रेनी क्षेत्रमा रुसले शुरु गर्‍याे आणविक हतियारको परीक्षण


चितवन , ०९ जेठ । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षे...