अन्तर्राष्ट्रिय
युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार
चितवन , ०२ असार । इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयम...
युरोकप आज रातिदेखि सुरु हुँदै
चितवन , ३२ जेठ । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुँदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १०...
न्यूजील्याण्डलाई हराउदै वेस्ट इण्डिज सुपर आठमा
चितवन, ३१ जेठ । वेस्ट इन्डिज जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजील्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको ...
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित ९ जनाको मृत्यु
चितवन, २९ जेठ । मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्याल...
टी-२० विश्वकप: भारतविरुद्ध पाकिस्तानले टस जित्यो
चितवन , २७ जेठ । जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका ...
तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, छिमेकी देशका नेताहरुलाई शपथग्रहणमा निम्तो
चितवन , २४ जेठ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार ...
किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री कंगनालाई थप्पड !
चितवन , २४ जेठ । बलिवुड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् । कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न...
भारतका प्रधानमन्त्री मोदीले दिए राजीनामा
चितवन , २३ जेठ । लोकसभा चुनावको नतिजापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा रा...
लोकसभा चुनाव : मोदी वाराणसीबाट विजयी
चितवन , २२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय...
श्रीलङ्कामा वर्षा जारी, बाढी र डुवानको जोखिम उच्च
चितवन , २० जेठ । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ । सिंचाइ विभाग...









