समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

ताइवान : एकैदिनमा ८० पटकभन्दा बढी भूकम्पका धक्का

काठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्क...

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

काठमाडौँ । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आ...

समाचार पढ्दा पढ्दै न्युज एंकर अचानक बेहोस भएपछि‍‍….

समाचार पढ्दा पढ्दै न्युज एंकर अचानक बेहोस भएपछि‍‍….

काठमाडौँ । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ । चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष...

रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी भएको थियो...

आइपिएलमा आज दुई खेल हुँदै

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनु...

जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु, ७ बेपत्ता

जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौँ । जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एस...

नाइजेरियाबाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत

नाइजेरियाबाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने भएको छ । अफ्रिकी राष्ट्रहरूमा मुख्यतया अमेरिका र पश्चिमा राष्ट्रपति आक्रोस बढीरहेको बेला अमेरिकाले आफना सैनिक फिर्ता गर्न मञ्ज...

कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै

कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयो...

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

काठमाडौँ । अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहर...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभा...