समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

युएईमा आएको बाढीमा परी चितवनका एक युवाको मृत्यु

युएईमा आएको बाढीमा परी चितवनका एक युवाको मृत्यु


काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । युएईको शारजाहबाट...

मुन्नाभाईको तेस्रो सिरिज बन्ने

मुन्नाभाईको तेस्रो सिरिज बन्ने


काठमाडौँ । बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ । फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जार...

गाजाको शरणार्थी शिविरमा आक्रमण : ७ बालबालिकासहित १३ जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा आक्रमण : ७ बालबालिकासहित १३ जनाको मृत्यु


काठमाडौं । मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै स...

आइपिएलमा आज गुजरात र दिल्ली भिड्दै

आइपिएलमा आज गुजरात र दिल्ली भिड्दै


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जार...

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन


काठमाडौँ । विश्वकै जेठा जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्...

ओमानमा गाडीलाई तीव्र वेगको पानीले बगाउँदा १२ जनाकाे मृत्यु

ओमानमा गाडीलाई तीव्र वेगको पानीले बगाउँदा १२ जनाकाे मृत्यु


काठमाडौँ । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ । ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्र...

अभिनेत्री पूजा हेगडेले किनिन् ४५ करोडको घर

अभिनेत्री पूजा हेगडेले किनिन् ४५ करोडको घर


काठमाडौं । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा एक समुद्र-फेसिङ बंंगला किनेकी हुन् । यो बंगलामा ४ हजार स्क...

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह


काठमाडौं । इसराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको ...

सलमान खानको घर बाहिर गोली चल्यो

सलमान खानको घर बाहिर गोली चल्यो


काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्...

इजरायलमाथि इरानको ड्रोन आक्रमण संयुक्त राष्ट्रसंघका महासचिवले गरे कडा निन्दा

इजरायलमाथि इरानको ड्रोन आक्रमण संयुक्त राष्ट्रसंघका महासचिवले गरे कडा निन्दा


काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले ...