अन्तर्राष्ट्रिय
रुसमा बाढीको उच्च जोखिम
काठमाडौं । रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन् । तीव्र गतिमा बढिरहेको ...
सलमान खानद्वारा नयाँ फिल्म ‘सिकन्दर’ घोषणा
काठमाडौँ । बलिउड अभिनेता सलमान खानले ईदको अवसरमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणीय भारतीय चर्चित निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् । निर्देशक मुरुगादासले यसअघि ‘गज...
एनआरएनएलाई परराष्ट्रको पत्र : नियमित प्रशासनिकबाहेक कुनै काम नगर्नू
काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नियमित बाहेकका कामकारबाही नगर्न पत्र पठाएको छ । पछिल्लो अधिवेशनपछि नवीकरण हुन नसकेको एनआरएन बुधबार नवीकरण गरेसँगै परराष्ट्र मन्त्रालय...
नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको ...
पाकिस्तानमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, ३५ घाइते
काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । यस्तै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ । हब जिल्लाको गु...
मोजाम्बिकमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १०० पुग्यो
काठमाडौं । पूर्वी अफ्रिकी देश मोजाम्बिककाे समुन्द्रमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा मृत्यु हुनेकाे संख्या १०० पुगेकाे छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा धेरै बालबालिका छ...
राष्ट्रिय वित्तीय नीति अपनाउन विश्व बैङ्कद्वारा पाकिस्तानसँग आग्रह
काठमाडौँ । पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ । सङघीय तथा प्रान्...
विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क
काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् । ब्लूम्...
‘रोबोट्याक्सी’ सार्वजनिक गर्ने एलन मस्कको घोषणा
काठमाडौँ । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन्। यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक ...
अष्ट्रेलियामा बाढीका कारण जनजीवन प्रभावित
काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घरखाल...









