अन्तर्राष्ट्रिय
बिएनपीको बहुमत विजय, बङ्गलादेशको राजनीतिमा नयाँ अध्याय सुरु
चितवन, ०१ फाल्गुण। Bangladesh Nationalist Party (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको छ। लामो समयदेखि राजनीतिक ध्रुवीकरण र ...
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
चितवन, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान बारामती नजिक दुर्घटनाग्रस्त भएको छ। उनी गम्भीर घाइते भएका छन्। आज बिहान ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ उडेको विमान अवत...
बंगलादेशमा गोली प्रहार गरी बीएनपी नेताको हत्या
चितवन, २४ पुष । बंगलादेशमा युवा नेता उस्मान हादीको हत्यापछि चुनावपूर्व राजनीतिक हिंसा थप चर्किँदै गएको छ। यसैक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को स्वयंसेवी शाखा स्वेच्छासेवक दलका नेता अजिजुर...
भेनेजुएलामा तनाव चर्कियो: नयाँ राष्ट्रपतिलाई ट्रम्पको कडा सन्देश
चितवन, २१ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कारबाहीको विरोध गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी भेनेजुएलाकी नवनियुक्त राष्ट्रपतिलाई दिनुभएको छ। राष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ ल...
अमेरिकी सैन्य कारबाहीपछि मादुरो दम्पती नियन्त्रणमा, न्युयोर्कमा हिरासतमा राखिएको दाबी
चितवन, २० पुष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको दाबी गरिएको छ। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा...
भेनेजुएलासम्बन्धी घटनापछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक सोमबार
चितवन, २० पुष । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले भेनेजुएलासम्बन्धी विषयमा सोमबार आपतकालीन बैठक बोलाउने भएको छ। सुरक्षा परिषद्को वर्तमान अध्यक्षताले शनिबार यसबारे जानकारी गराएको हो। सोमाली स्थायी मिसनक...
पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी विदेशी पर्यटक घाइते
चितवन, १६ पुष । पेरूको कुस्को नजिक रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन्। कुस्कोको प्रोसिक्युटर कार्यालयका अनुसार मृतक रेल चालक हुन्। अधिकारीहरूले घाइते यात्रुहर...
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
चितवन, १३ पुष । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार भेटवार्ताका लागि स्वागत...
अफगानिस्तानमा बस दुर्घटना: ६ जनाको मृत्यु, ४२ घाइते
चितवन, ०६ पुष । अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको र ४२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार, काबुललाई उत्तरी प्रान्त...
चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण
चितवन, ०६ पुष । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रहलाई बेइजिङ समय...









