अन्तर्राष्ट्रिय
इजरायलमा ५१३ जना अवैध प्यालेस्टिनी बासिन्दा पक्राउ
चितवन, ०१ पुष । गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले इजरायलमा अवैध रूपमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पत्ता लगाएर पक्राउ गरेका छन्। देशभरि गरिएको अपरेसनमा जेरुसेलम क्षेत्रबाट ३९१ अवैध बासिन्...
अष्ट्रेलियामा गोली हानाहान: १६ जनाको मृत्यु, ४० जना घाइते
चितवन, २९ मंसिर । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा "हनुक्का" पर्व मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु भएको छ र कम्तिमा ४० जना घाइते भएका छन्। न्यू साउथ वेल्स (...
सिड्नीको बोन्डी समुद्र तटमा गोलीकाण्ड, १० जनाको मृत्यु, १६ जना घाइते
चितवन, २८ मंसिर । सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। सिड्नी पुलिसका अनुसार एक...
गोवामा नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु
चितवन, २२ मंसिर । भारतको गोवा स्थित एक पर्यटकीय नाइटक्लबमा आगलागी हुँदा चार नेपाली नागरिकसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। आइतबार भएको यस घटनामा शोक व्यक्त गर्दै नेपा...
इथियोपियामा ज्वालामुखी विस्फोट
चितवन, ०९ मंसिर । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार ...
बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन
चितवन , ०८ मंसिर । बलिउडका दिग्गज कलाकार धर्मेन्द्रको ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनी आज घरमै निधन भएको पुष्टि भएको हो। सन् १९६० मा अभिनय यात्...
अफगानिस्तानमा भूकम्पले २० जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते
चितवन, १७ कार्तिक । उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्ता...
व्यापार विवादपछि अमेरिकी–भारतीय विदेशमन्त्री मलेसियामा भेट, तनाव कम गर्ने प्रयास
चितवन, १० कार्तिक । व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्वपूर्ण भेटवार्ता सम्पन्न भ...
दक्षिण भारतमा ‘इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न
चितवन, ३० असोज । दक्षिण भारतको बङ्लोरमा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा बुधबार ‘स्वास्थ्य शिविर तथा इन्डो–नेपाल सांस्कृतिक महोत्सव’ सम्पन्न भयो। कार्यक्रममा समिति भारतका अध्यक्ष ...
भारतको राजस्थानमा बसमा आगलागी, २० जनाको मृत्यु
चितवन, २९ असोज । भारतको पश्चिमी राज्य राजस्थानमा मङ्गलबार एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिनुभएको छ। जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै राजमार्गम...








