अन्तर्राष्ट्रिय
जारी द्वन्द्वका कारण सुडानमा आठ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने
काठमाडौँ । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० ह...
मलेसियाको अनिवार्य मृत्युदण्डको सजाय हट्ने
काठमाण्डौँ । मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ । संसद्ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या, आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा ...
नाभ्रातिलोभाले क्यान्सरलाई जितिन्
लन्डन। महान् टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभाले क्यान्सरलाई हराउन सफल भएकी छन् । घाँटी र स्तनको क्यान्सरबाट पिडित अमेरिकाकी नाभ्रातिलोभाले आफू क्यान्सरबाट मुक्त भएको बताउँदै काममा फर्केको बताएकी हुन...
रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी
काठमाडौँ ,१० चैत्र । रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्...
केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल
काठमाडौँ, ९ चैत । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पराजय भोगेको तीन महिनापछि फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।राष्ट्रका धेरै दिग्गज खेलाडीले स...
भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अस्ट्रेलियाले जित्यो
काठमाडौँ, ९ चैत। भारतविरुद्ध भारतमै अस्ट्रेलियाले एक दिवसीय श्रृङ्खलामा कब्जा जमाएको छ । ३ खेलको एक दिवसीय अस्ट्रेलियाले २–१ ले जितेको हो । शृङ्खलाको अन्तिम खेलमा बुधबार भारतलाई २१ रनले पराजित गर्दै अ...
राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने
एजेन्सी, ३ चैत । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले...
बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते
कराँची, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । क्वेटा–स...
लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो
काठमाडाै, २२ फागुन । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । इग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभर पुलका लागि मोहमद सलाह, कोडी गाक्पो र...
पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल
काठमाडौं, २२ फागुन । बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।स्पोटिफाई नोउक्याम्पमा आइतबा...









