अन्तर्राष्ट्रिय
सर्वेक्षणमा सीईओबाट हट्नुपर्ने सुझाव आएपछि अन्तत: मस्कले तोडे मौनता
न्युयोर्क, ५ पुस | एक सर्वेक्षणमा ५७ प्रतिशत प्रयोगकर्ताले एलन मस्कले ट्वीटको प्रमुख कार्यकारीबाट हट्नुपर्ने पक्षमा मत दिएपछि अन्ततः मस्कले मौनता तोडेका छन् । यद्यपि, उनको पछिल्लो ट्वीट ठ्याक्कै मतदान...
चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुन सक्छः अध्ययन
बेइजिङ, ५ पुस | शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । देश ठूला सहरहरुदेखि विशाल ग्...
थाइल्याण्डमा युद्धपोत पल्टिँदा कम्तीमा ३१ नाविक वेपत्ता
बैंकक, ५ पुस | थाइल्याण्डको खाडीमा आएको आँधीमा १०० भन्दा बढी चालकदल बोकेको एक युद्धपोत पल्टिँदा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको थाई नौ सेनाले जनाएको छ । पावर कन्ट्रोलमा पानी आएपछि एचटीएमएस सुखोथाई ...
अमेरिकी क्यापिटलमा आक्रमण प्रकरणः ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन संसदीय समितिको सिफारिस
न्युयोर्क, ५ पुस | गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।विद्रोहलाई उक्साउने, आधिकारिक...
क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु
टोरन्टो, ५ पुस | ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थान...
सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु
काबुल, ४ पुस | अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सु...
प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या
४ पुस | देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको...
एमबाप्पेलाइ मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले
पेरिस, ४ पुस | फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानु अल म्...
यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन्
अंकारा, ३ पुस | कहिल्यै मेडिक शिक्षा अध्ययन नगरे पनि सार्वजनिक अस्पतालमा डाक्टरको रूपमा काम गरेको खुलासा भएपछि टर्कीकी एक २० वर्षीया युवती पक्राउ परेकी छन् ।आयसी ओजकिराजको परिवार सधैं उनलाई एक डाक्टर...
निस्पक्ष चुनाव नभए पाकिस्तान डुब्छः इमरान खान
तेहरान, ३ पुस | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ...









