समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

पेरुमा झन् गहिरियो राजनीतिक संकट

पेरुमा झन् गहिरियो राजनीतिक संकट


लिमा, ३ पुस | पेरुको संसदले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि त्यहाँको राजनीतिक संकट झनै गहिरिएको छ । संसदले एक साताअघि राष्ट्रपति कास्टिलोलाई महाअभियोग लगाएपछि दिनहुँ जसो हिंसात्मक प्रदर...

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर

उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, मेसीलाई अन्तिम अवसर


काठमाडौं, ३ पुस | लियोनल मेसीले पहिलो पटक जित्छन् ? या केलियन एम्बाप्पेले लगातार दोस्रोपटक फिफा विश्वकप उपाधि जित्छन् ? यो प्रश्नको समाप्त आइतबार मध्यरातसँगै समाप्त हुनेछ । कतार दोहास्थित लुसेल मैदान...

हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ


तेहरान | हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरुले शनिबार जनाएका छन् । ३८ व...

कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु


बेइजिङ | कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्...

मोदी र पुटिनबीच के विषयमा छलफल भयो ?

मोदी र पुटिनबीच के विषयमा छलफल भयो ?


नयााँ दिल्ली, २ पुस | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो । टेलिफोन वार्त...

टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प

टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प


अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वे...

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु


क्वालालम्पुर, २ पुस | मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहि...

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…


इस्लामाबाद, २ पुस | भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणी...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य


काठमाडौं, १ पुस | भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेश...

एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’

एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’


न्युयोर्क, २९ मंसिर | एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ । अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बुध...