अन्तर्राष्ट्रिय
कर छली मुद्दामा ट्रम्प अर्गनाइजेसन दोषी ठहर, राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्न सक्ने
न्युयोर्क, २१ मंसिर। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपर...
बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा
२१ मंसिर | बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रम...
रुसी क्षेप्यास्त्र प्रहारले राजधानीको आधा क्षेत्र अन्धकारमय
२१ मंसिर | सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले धेरै क्षेत्रमा विद्युत प्रभावित...
लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण: बन्दुकधारीलाई २१ वर्ष जेल
न्युयोर्क, २१ मंसिर | लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणम...
खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु
काबुल, २१ मंसिर | उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ । गत वर्षको अगस्टमा सत्...
युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छिन्, जाडोमा मौसममा युद्धमा सुस्तता आउछ
२० मंसिर | युक्रेन लडाइ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन् । तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण न...
भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो
२० मंसिर | हालै एक चिनियाँ महिलाले आफ्नो भाइलाई पत्नी खोज्नका लागि पर्याप्त पैसा जुटाउन आफ्नो जीवनको पछिल्लो १२ वर्ष बिताएको दाबी गरेपछि अनलाइनमा विवाद छाएको छ । यो सबैलाई थाहा भएको विषय हो कि चीनमा प...
चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने
२० मंसिर | अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् । सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ ...
सहज जितसहित ब्राजिल अन्तिम आठमा
काठमाडौं, २० मंसिर | दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिच...
चीनमा वायु प्रदूषणः हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
२० मंसिर | चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा सोभन्दा ...









