अन्तर्राष्ट्रिय
गोलरक्षक लिभाकोभिच नायक बन्दा क्रोएसिया क्वाटरफाइलनमा
काठमाडौं, २० मंसिर | गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछ...
इरानी सरकारी सञ्चारमाध्यद्वारा नैतिकता प्रहरी खारेज गरिएको रिपोर्ट अस्विकार
तेहरान,१९ मंसिर | महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले इरानको नैतिकता प्रहरी इकाइ खारेजी हुन लागेको अभिव्यक्ति दिएपछि इरानको सरकारी सञ्चारमाध्यमले उक्त भनाइको विरोध गर्दै न्यायपालिकाले नभएर गृह ...
सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं, १९ मंसिर | सेनेगललाई ३० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डला...
कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाइ
१८ मंसिर | कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्...
पाकिस्तानी दूतावासमा हमलाः सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा
काबुल, १८ मंसिर | सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा ...
ब्राजिलका दुई खेलाडीले दक्षिण कोरियाविरुद्धको खेल गुमाउने पक्का
काठमाडौं, १८ मंसिर | कतार फिफा विश्वकपको प्रिक्वाटर्फाइल खेल अघि ब्राजिलका दुई खेलाडीलाई चोट लागेको छ । स्ट्राइकर गाब्रियल जेसुस र एलेक्स टेलले नकआउट चरणमा दक्षिण कोरियाविरुद्ध खेल गुमाउने पक्का भएको ...
इन्डोनेसियामा शक्तिशाली भूकम्प
क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चि...
जापानको अर्थतन्त्रमा अप्रत्याशित संकुचन
१५ मंसिर | जापानको अर्थतन्त्र एक वर्षमा पहिलो पटक अप्रत्याशित रूपमा संकुचित भएको छ । जीवनयापनको बढ्दो लागतले उपभोक्ता र व्यवसायहरूलाई असर गरेको छ । सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कुल गार्हस्थ्...
बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
१७ मंसिर | अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए । संयोगवश बाइडे...
जलवायु परिवर्तनको प्रभावः भानुआटुेले दर्जनौँ गाउँ स्थानान्तरण गर्ने
१७ मंसिर | भानुआटुले अर्को दुई वर्ष भित्र “दर्जनौं“ गाउँहरू स्थानान्तरण गर्ने योजना बनाएको छ । ती गाउँ बढ्दो समुद्रबाट जोखिममा परेको भन्दै स्थानान्तरणको तयारी भएको प्रशान्त राष्ट्रका जलवायु प्रमुखले ...









