समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

लन्डन,१७ असार । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । ...

क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको मृत्यु

क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २३० जनाको मृत्यु

ओट्टावा,१७ असार । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिले...

तालिबानको आक्रमणप्रयास विफल, २० तालिबानी लडाकू मारिए

तालिबानको आक्रमणप्रयास विफल, २० तालिबानी लडाकू मारिए

हेरात, अफगानिस्तान, १७ असार । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार...

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

वासिङ्टन, १७ असार  । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । स्न २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणक...

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

बेइजिङ, १६ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १८ लाख ५६ हजार ८०८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबा...

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा

युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्...

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

काठमाडौं,१५ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर...

कोरोनाको डेल्टा भेरियन्टले ८५ देशमा खलबली मच्चायो

कोरोनाको डेल्टा भेरियन्टले ८५ देशमा खलबली मच्चायो

काठमाडौं,१५ असार । कोरोना रोकथामको लागि लगाइएको निषेधाज्ञा नेपालमा अहिले खुकुलो बनाइएको छ । आजदेखि सार्वजनिक यातायात समेत आंशिक खुल्ला गरिएको छ । तर छिमेकी मुलुक बंगलादेशसहित विश्वका ८५ वटा मुल...

टिकटकमा भिडियो अपलोड गरेको भन्दै श्रीमानद्वारा श्रीमती र सासुको हत्या

टिकटकमा भिडियो अपलोड गरेको भन्दै श्रीमानद्वारा श्रीमती र सासुको हत्या

एजेन्सी,१५ असार । पाकिस्तानकाे कराची शहरमा टिकटकमा भिडियो अपलोड गरेको भन्दै एक जना श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कराचीको शेरापाओ उक्त घटना घटेको मिडिया रिपोर्टमा उल्लेख छ । इशाक नाम गरेक...

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

नयाँ दिल्ली, १४ असार । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट...