प्रमुख समाचार
आज सुन–चाँदी दुवैको मूल्य घट्यो
चितवन, ३० आषाढ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको ...
हेटौंडा कपडा उद्योग दुई महिनाभित्र परीक्षण उत्पादनमा जाने, सेनाले सुरु गर्यो मर्मत कार्य
चितवन, ३० आषाढ । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी योजनाअनुसार अब परीक्षण उत्पादनको तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन ...
चितवनमा २४ घण्टामै ३१९.८ मिमी वर्षा, नारायणी आसपास डुबानको जोखिम उच्च
चितवन, ३० आषाढ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म उ...
विष्णु पौडेल थप तीन दिन थुनामै रहने, अनुसन्धानका लागि म्याद थप
चितवन, २९ आषाढ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयु...
सञ्चारमाध्यम बाहिर शंकास्पद सवारी राखिएको घटनाप्रति रास्वपाको आपत्ति
चितवन, २९ आषाढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महामन्त्री व...
उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त
चितवन, २९ आषाढ । उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो। \ सञ्चार तथा सूचना प्रविधि...
‘समस्या समाधान होइन, सरकार बल प्रयोग गरेर आवाज दबाउन खोज्दैछ’ : विश्वप्रकाश शर्मा
चितवन, २९ आषाढ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको सट्टा बल प्रयोग गरेर जनताको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबु...
कोशी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि, ब्यारेजका १८ वटा ढोका खोलियो
चितवन, २९ आषाढ । अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै खतराको तह पार गरेको छ। प्रहरीका अनुसार आज बिहान ६ बजे करिब १ लाख ३१ हजार २ सय क्यूसेक रहेको बहाव दिउँसो १२ बजेसम्म बढेर १ ला...
नयाँ प्रणालीमार्फत आजदेखि राहदानी सेवा सुरु, अत्यावश्यक परे मात्र आवेदन दिन विभागको आग्रह
चितवन, २९ आषाढ । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी व...
अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
चितवन, २८ आषाढ । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। पारिवारिक स्रोतका अनुसार मंगलबार अन्नपूर्ण न्यूरो अस्पतालमा डा. वसन्त पन्तको नेतृत्वमा उनको शल्यक्रिया सम्पन्न भएक...









