समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

स्याङ्जामा गोठ भत्किँदा ६५ वर्षीय पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा ६५ वर्षीय पुरुषको मृत्यु

चितवन, ३२ आषाढ ।  स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भैँसी र बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहाद...

एलपी ग्यासको कालोबजारी रोक्न मन्त्रालयलाई संसदीय समितिको निर्देशन

एलपी ग्यासको कालोबजारी रोक्न मन्त्रालयलाई संसदीय समितिको निर्देशन

चितवन, ३१ आषाढ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। ...

बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान

बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान

चितवन, ३१ आषाढ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान गरेको छ। हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा वर्षा बढ्ने सम्भावना रहेको व...

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

चितवन, ३१ आषाढ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। य...

उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फाले

उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फाले

चितवन, ३१ आषाढ । उत्पादित गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा सडकमा गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले उत्पादन बिक्री हुन नसकेको, लागतसमेत उठाउन...

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेट, व्यापार र लगानी सहकार्य विस्तारमा जोड

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेट, व्यापार र लगानी सहकार्य विस्तारमा जोड

चितवन, ३० आषाढ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा न...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रतिनिधिसभाको निर्णय

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रतिनिधिसभाको निर्णय

चितवन, ३० आषाढ । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्व...

भीरबाट लडेर बेपत्ता भएका जाजरकोटका पुरुषको शव भेरी नदीमा फेला

भीरबाट लडेर बेपत्ता भएका जाजरकोटका पुरुषको शव भेरी नदीमा फेला

चितवन, ३० आषाढ । जाजरकोटका एक पुरुषको शव सुर्खेतस्थित भेरी नदी किनारमा फेला परेको छ। मृतक जुनिचाँदे गाउँपालिका–१ का ४५ वर्षीय कर्णबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको श...

प्रतिनिधिसभामा २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिए

प्रतिनिधिसभामा २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिए

चितवन, ३० आषाढ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खुस्बु ओलीको सम्बोधन भइरहेका बेला उपस्थित भएका छन्। उनीहरू दिउँसो १:३७ बज...

आज ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, ३९ जिल्लामा उच्च सतर्कता

आज ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, ३९ जिल्लामा उच्च सतर्कता

चितवन, ३० आषाढ । जल तथा मौसम विज्ञान विभागले आज देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको जनाएको छ। विभागका अनुसार पाँचथरदेखि सर्लाहीसम्मका ३९ जिल्लामा बग्ने साना नदीहरूको जलप्रवा...