प्रमुख समाचार
राजधानीलाई पानी दिने सुन्दरीजलकै बासिन्दा खानेपानी अभावमा, वर्षौंदेखि समाधान हुन सकेन समस्या
चितवन, २८ आषाढ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी प्रशोधन गरी वितरण हुने सुन्दरीजल क्षेत्रका स्थानीय नै वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित छन्। गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै ...
विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, घर पुर्याइयो
चितवन, २८ आषाढ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवासमा पुर्याएको छ। ज...
सुनको मूल्य बढ्यो
चितवन, २८ आषाढ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। शुक्रबार छा...
अमेरिकी आक्रमणपछि इरानको जवाफी कारबाही, खाडी क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी
चितवन, २८ आषाढ । अमेरिका–इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी हवाई आक्रमणपछि इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर...
बाढीपीडितको अवस्था बुझ्न गएका युवामाथिको कुटपिट र पक्राउप्रति गगन थापाको आपत्ति
चितवन, २८ आषाढ । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। शनिबार फेसबु...
टाइफुन ‘बाभी’को कहर: चीन, ताइवान र जापानमा लाखौँ प्रभावित
चितवन, २७ आषाढ । शक्तिशाली टाइफुन ‘बाभी’का कारण चीन, ताइवान र जापानका विभिन्न क्षेत्रमा व्यापक प्रभाव परेको छ। चीनमा नौ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ ...
काठमाडौंको बुद्धनगरमा शरीरमा आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु
चितवन, २७ आषाढ । काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार बिहान राउतले आफ्नै घरको भान्सामा गएर श...
बझाङमा बोलेरो दुर्घटना: ३ को मृत्यु, १२ घाइते
चितवन, २७ आषाढ । बझाङ जिल्लामा भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो करिब ३ बजे केदारस्युँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर...
काठमाडौं उपत्यकासहित चार जिल्लाका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह
चितवन, २७ आषाढ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ...
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन
चितवन, २७ आषाढ । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर उनले आफ्नो शरीरमा आगो लगाएका थिए । ...









