समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

चितवन, २७ आषाढ । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान भान्सामा गएर उनले आफ्नो शरीरमा आगो लगाएका थिए । ​...

दक्षिणपूर्व एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८३६ नेपालीको उद्धार

दक्षिणपूर्व एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८३६ नेपालीको उद्धार

चितवन, २६ आषाढ । सरकारले कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा परेका ८३६ नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहा...

सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

चितवन, २६ आषाढ । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार शुक्रबार गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले उक्त प्रयास गरेका हुन्...

सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ

सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ

चितवन, २६ आषाढ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चा...

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका गणेश नेपालीको उपचारकै क्रममा निधन

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका गणेश नेपालीको उपचारकै क्रममा निधन

चितवन, २६ आषाढ । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घि...

नेप्से १९.६७ अंकले घट्यो

नेप्से १९.६७ अंकले घट्यो

चितवन, २५ आषाढ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा पुगेको छ। बजारमा गिरावट आए पनि कारोबार रकम ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रहेको छ। आज ३६१ कम्पनीक...

प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने

प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने

चितवन, २५ आषाढ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिको आज बसेको...

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कानुनी अवरोध हट्यो, निर्माणले गति लिने

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको कानुनी अवरोध हट्यो, निर्माणले गति लिने

चितवन, २५ आषाढ । राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाको निर्माणमा देखिएको प्रमुख कानुनी तथा प्रक्रियागत अवरोध हटेको छ। मन्त्रिपरिषद्ले आयोजना प्रभा...

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउन सांसद हमालको सुझाव

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउन सांसद हमालको सुझाव

चितवन, २५ आषाढ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्...

दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता

दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता

चितवन, २५ आषाढ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेका छन्। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चरम मौसमका कारण दक...