प्रमुख समाचार
चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल, आजै प्रतिवेदन पेस हुने
चितवन, २५ आषाढ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ। संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमा...
टीकापुर प्रहरी हिरासतबाट फरार लागूऔषधका थुनुवा पुनः पक्राउ
चितवन, २५ आषाढ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पुनः पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय नगार्जीलाई इलाका...
एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज
चितवन, २५ आषाढ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन कार्यदलको बैठक आज बस्दैछ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्या...
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
चितवन, २४ आषाढ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्...
विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
चितवन, २४ आषाढ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इ...
नेप्से ३०.०९ अंकले घट्यो, कारोबार ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी
चितवन, २४ आषाढ । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक ३० दशमलव ०९ अंकले घटेर दुई हजार ६२१ दशमलव ५९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार माप...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
चितवन, २४ आषाढ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा समसामयिक विषय, सरकारका नीति तथा विभिन्न प्रशासनिक निर्णयबारे छलफल भइरहेको जनाइएको...
मध्यपूर्व तनावबीच अङ्कारामा नाटो शिखर सम्मेलन, रक्षा खर्च र युक्रेन युद्ध मुख्य एजेन्डा
चितवन, २४ आषाढ । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू टर्कीको अङ्कारामा शिखर सम्मेलनका लागि भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च व...
सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो
चितवन, २४ आषाढ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ।...
रौतहटमा जग्गा विवाद उग्रिँदा चक्कु प्रहार, एक जनाको मृत्यु, दुई पक्राउ
चितवन, २४ आषाढ । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्रिँदा भएको चक्कु प्रहारमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उ...








