सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रकाशित मिति: बुधबार, आषाढ २४, २०८३ | १६:५१:४०
चितवन, २४ आषाढ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठकमा समसामयिक विषय, सरकारका नीति तथा विभिन्न प्रशासनिक निर्णयबारे छलफल भइरहेको जनाइएको छ।
प्रकाशित मिति : बुधबार, आषाढ २४, २०८३ |
१६:५१:४०
441


























