मौसम
उपत्यकाको यातायातको चाप घटेसंगै वायु प्रदूषणमा कमी
चितवन, ०६ फाल्गुण। वातावरणविद् भुषण तुलाधारका अनुसार काठमाडौँमा वायु प्रदूषण बढ्नुमा यातायात क्षेत्रको प्रमुख भूमिका रहेको छ। सवारीसाधनबाट निस्कने धुवाँले प्रदूषण प्रत्यक्ष रूपमा बढाउने उहाँको भनाइ...
प्रतिकूल मौसमका कारण महाशिवरात्रिमा गोसाइँकुण्ड यात्रा प्रभावित
चितवन, ०३ फाल्गुण। हेलिकप्टर कम्पनीहरूको विवरणअनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । तीर्थयात्रु बोकेर उडान गर्ने कम्पनीहरूमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: काठमाडौंसहित देशभर वर्षा र हिमपात
चितवन, १४ माघ । पश्चिमी न्यून चापीय प्रणाली विकास भएपछि आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात भएको छ। अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा मापन गरिएको छ। जल तथा मौसम ...
उत्तरी जिल्लामा बाक्लो हिमपात, सडक र हवाई सेवा अवरुद्ध
चितवन, १४ माघ । मङ्गलबार रातिदेखि उत्तरी तथा हिमाली जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । हिमपातका कारण डाँडाकाँडा पूर्ण रूपमा सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको ...
आजको मौसम
चितवन, ०२ माघ ।हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुस...
आज हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना
चितवन, १९ कार्तिक । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलग...
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चितवन, १५ कार्तिक । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साम...
‘मोन्था’को प्रभाव: मधेश र कोशीमा भारी वर्षा, सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा
चितवन, १४ कार्तिक । ‘मोन्था’ चक्रवातको प्रभावले देशभर मौसम बदली भएको छ । पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । अभिलेखअनुसार सप्तरीको बरमजियामा ...
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
चितवन, १४ कार्तिक । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमि...
प्रतिकूल मौसमका कारण देशभर हवाई उडान प्रभावित
चितवन ,१३ कार्तिक । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय ...






