मौसम
आजको मौसम
चितवन, १३ कार्तिक । देशका विभिन्न भू–भागमा पछिल्ला दिनहरूदेखि पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको ...
तत्काल यात्रा नगर्न पर्यटकलाई आग्रह
चितवन, १२ कार्तिक । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हाल हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई त्यसतर्फ सावधानी ...
आजको मौसम
चितवन, १० कार्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको असर देखिएको छ। यसको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान...
कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आज हल्का वर्षा हुने सम्भावना
चितवन,२५ असोज । यस वर्षको मनसुन नेपालका सम्पूर्ण भू–भागबाट समाप्त भइसकेको छ, जसका कारण हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मनसुन नेपालबाट...
मनसुन अन्त्यतिर: देशभर वर्षाको गतिविधि सुस्त हुँदै
चितवन, २३ असोज । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः ...
मनसुन कमजोर बन्दै, तर पहाडी क्षेत्रमा अझै वर्षाको सम्भावना
चितवन, २२ आश्विन। विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। बाँकी प्रदेशहरूमा भने मनसुनी र...
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
चितवन, १२ आश्विन। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बद...
देशका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना
चितवन, ०३ आश्विन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै सरदर स्थानमा सक्रिय छ। आज मुलुकभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्ड...
देशका पाँच प्रदेशमा आज भारी वर्षा हुने सम्भावना
चितवन, ३१ भाद्र । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहने क्रममा अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महा...
देशभर आंशिकदेखि सामान्य बदली
चितवन,२६ भाद्र । आज देशभर साधारणतया आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थान वरिपरि र पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरमा...



