प्रतिकूल मौसमका कारण महाशिवरात्रिमा गोसाइँकुण्ड यात्रा प्रभावित
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १७:५७:३०
चितवन, ०३ फाल्गुण। हेलिकप्टर कम्पनीहरूको विवरणअनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् ।
तीर्थयात्रु बोकेर उडान गर्ने कम्पनीहरूमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयर रहेका थिए ।
केही कम्पनीका उडान बिहानै सामान्य रूपमा सञ्चालन भए पनि तेस्रो उडानपछि अधिकांश हेलिकप्टर रोकिएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१७:५७:३०
2069





















