बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०४, २०८० | १०:४६:०४
काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०४, २०८० |
१०:४६:०४
4203