बाजुराको जुगाडा केन्द्रबिन्दु भएर गयो भूकम्प
प्रकाशित मिति: सोमबार, फाल्गुण २८, २०८० | १८:४०:१७
काठमाडौं । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षति बारे एकिन जानकारी आइसकेको छैन ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २८, २०८० |
१८:४०:१७
2157