रसुवामा भूकम्पको धक्का
प्रकाशित मिति: आइतबार, चैत्र ०४, २०८० | ११:१३:२०
काठमाडौं । रसुवामा आइतबार बिहान भूकम्पको धक्का मापन गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा सो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ०४, २०८० |
११:१३:२०
1761