रवि लामिछानेलाई हिरासत लगियो
प्रकाशित मिति: आइतबार, पौष २९, २०८१ | १७:२३:२४
चितवन, २८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासत लगिएको छ । काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई उक्त हिरासतमा लगिएको हो ।
प्रकाशित मिति : आइतबार, पौष २९, २०८१ |
१७:२३:२४
1849