कुलेश्वरको मन्दिर नजिक पुरुष मृत फेला
प्रकाशित मिति: बिहिबार, बैशाख ०४, २०८२ | १२:५८:१३
काठमाडौं, ०४ वैशाख । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको मृत भेटिएका छन् ।
अन्दाजी ५६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०४, २०८२ |
१२:५८:१३
2245



















