सर्लाहीमा एक पुरुष मृत फेला
प्रकाशित मिति: आइतबार, बैशाख ०७, २०८२ | १८:४०:४९
चितवन, ०७ वैशाख । सर्लाहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार लालबन्दी नगरपालिका-२ स्थित लखनदेही खोलाको झोलुङगे पुल मुनिको बगरमा सोही नगरपालिका जलिल टोल बस्ने अन्दाजी ५० वर्षीय लक्ष्मण महतो मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ०७, २०८२ |
१८:४०:४९
617