भूकम्पको धक्का
प्रकाशित मिति: आइतबार, आषाढ १५, २०८२ | १५:४५:५०
चितवन, १५ असार । मुगु जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।
प्रकाशित मिति : आइतबार, आषाढ १५, २०८२ |
१५:४५:५०
2355



















