मिलन पाण्डेले ज्याबहालबाट मतदान गरे
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | ९:४७:२५
काठमाडौं, ४ मंसिर | विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् । उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् ।यहाँबाट पाण्डेसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
९:४७:२५
5237



















