निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना
प्रकाशित मिति: बिहिबार, पौष १४, २०७९ | १७:४६:०४
काठमाडौं, १४ पुस | बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।
प्रकाशित मिति : बिहिबार, पौष १४, २०७९ |
१७:४६:०४
8317




















