सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजे बस्ने
प्रकाशित मिति: आइतबार, पौष २४, २०७९ | १२:०५:३६
काठमाडौँ, २४ पौष । सत्तारुढ दलको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।
प्रकाशित मिति : आइतबार, पौष २४, २०७९ |
१२:०५:३६
6095




















