बाबुराम भट्टराईद्वारा राजनीतिक प्रतिवदन पेश
प्रकाशित मिति: आइतबार, पौष २४, २०७९ | १५:२२:५३
काठमाडौँ, २४ पौष । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । आज बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् ।
प्रकाशित मिति : आइतबार, पौष २४, २०७९ |
१५:२२:५३
6865




















