गणतन्त्रको कुरा गर्दैनौं : अध्यक्ष लिङ्देन
प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ | १४:००:०७
काठमाडौँ, २५ पौष । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा जाँदा पनि आफूहरुले गणतन्त्रको कुरा नगर्ने बताएका छन् ।संसद्को बैठकमा सहभागी हुन पुगेका उनले आफूहरुको बहुमत आएपछि राजतन्त्रको विषय पनि बताए । उनले भने, “सरकारमा जान्छौं तर गणतन्त्रका कुरा गर्दैनौँ । विकासका कुरा गर्छौँ ।”
प्रकाशित मिति : सोमबार, पौष २५, २०७९ |
१४:००:०७
7107




















