नेपाल प्रहरीका १५० डीएसपीको सरुवा
प्रकाशित मिति: बिहिबार, माघ १९, २०७९ | २०:५८:३८
काठमाडौं, १९ माघ | प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ । प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो । यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ १९, २०७९ |
२०:५८:३८
6887



















