मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ | ११:२९:०९
जनकपुर, २४ माघ | मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ । माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन । मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ २४, २०७९ |
११:२९:०९
6403



















