काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता
प्रकाशित मिति: बिहिबार, फाल्गुण २५, २०७९ | १६:५३:०९
काठमाडौं, २५ फागुन । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २५, २०७९ |
१६:५३:०९
5545



















