प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने
प्रकाशित मिति: मंगलबार, बैशाख ०५, २०८० | ९:०४:०५
काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८(७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०५, २०८० |
९:०४:०५
7019



















