नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज ३ बजे
प्रकाशित मिति: सोमबार, आश्विन ०६, २०८२ | १५:०१:१२
चितवन, ०६ आश्विन। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे हुने भएको छ । यसअघि २ बजे तय गरिएको कार्यक्रम एक घण्टा पछाडि सारिएको हो ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार आज ३ बजे शपथ ग्रहण हुने छ । यस अवसरमा महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हाले मन्त्री पदको शपथ लिने छन् ।
प्रकाशित मिति : सोमबार, आश्विन ०६, २०८२ |
१५:०१:१२
4291



















