सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ : पूर्वप्रधानमन्त्री खनाल
प्रकाशित मिति: आइतबार, आश्विन २६, २०८२ | १६:५५:०५
चितवन,२६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अपरिहार्य भएको बताउनुभएको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन २६, २०८२ |
१६:५५:०५
3851





















