माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु
प्रकाशित मिति: मंगलबार, कार्तिक १८, २०८२ | १६:०९:१०
चितवन, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।
महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक प्रज्ञा प्रतिष्ठानको बसेको हो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८, २०८२ |
१६:०९:१०
595


























