आज सुन प्रतितोला ४८ सय र चाँदी २२५ रुपैयाँले घट्यो
प्रकाशित मिति: आइतबार, चैत्र ०१, २०८२ | १२:१४:३८
चितवन, ०१ चैत्र । आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र ०१, २०८२ |
१२:१४:३८
1123

























