Author: समाबेसी संवाददाता
सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु, राजमार्ग अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन
चितवन, १७ पुष । सुनसरीको लौकही गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर विजय साहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव सडकमा राखेर...
आज पनि सान्दर्भिक बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति
चितवन, १६ पुष । नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र तीव्र ध्रुवीकरणको घेराभित्र छ। सत्ता र विपक्षबीचको निरन्तर टकराव, दलभित्रकै आन्तरिक विवाद र समाजमा बढ्दो असहिष्णुताले राष्ट्रिय...
निर्वाचनबाटै राजनीतिक निकास सम्भव : नेकपा संयोजक प्रचण्ड
चितवन, १६ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अन्योलको समाधान समयमै निर्वाचन सम्पन्न गर्नु नै एकमात्र विकल्प भएको बताएका छन्। उनले निर्वाचनमार्...
नेप्से १०.८७ अंकले बढेर २६३३.७६ बिन्दुमा पुग्यो
चितवन, १६ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ८७ अंकले वृद्धि भई दुई हजार ६३३ दशमलव ७६ बिन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि उल्लेखनीय देखिएको छ। नेप्सेका अनुसार आज ३४२ ...
खर्च विवरण बुझाउने उम्मेदवार कालोसूचीमा नपर्ने : निर्वाचन आयोग
चितवन, १६ पुष । निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार भई कानुनअनुसार निर्वाचन खर्चको विवरण पेस र सार्वजनिक गरेका उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ। खर्च विवरण बुझाएका उम्मेदवारको नाम पनि...
पेरूमा रेल ठोक्किँदा चालकको मृत्यु, ४० भन्दा बढी विदेशी पर्यटक घाइते
चितवन, १६ पुष । पेरूको कुस्को नजिक रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन्। कुस्कोको प्रोसिक्युटर कार्यालयका अनुसार मृतक रेल चालक हुन्। अधिकारीहरूले घाइते यात्रुहर...
म्याग्दीमा सुन्तलाको उत्पादन ५.५६ प्रतिशतले घट्यो
चितवन, १६ पुष । प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको उत्पादन म्याग्दी जिल्लामा यस वर्ष घटेको छ । सुन्तलाखेतीको क्षेत्रफल र बजार मूल्य बढे पनि उत्पादकत्वमा कमी आएपछि कुल उत्पादन...
फागुन २१ अघि फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा ल्याइने: गृहमन्त्री अर्याल
चितवन, १६ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका तथा लुटिएका हतियार र बन्दीगृहबाट फरार भएका कैदीबन्दीलाई आगामी फागुन २१ गतेभित्रै नियन्त्रणमा ल्याइने जा...
निर्वाचन ६४ दिन बाँकी: ६४ राजनीतिक दलहरूले पेस गरे समानुपातिक उम्मेदवारहरूको बन्दसूची
चितवन, १६ पुष । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र बनिरहेका छन्। विभिन्न राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आयोगमा पेस गरिसकेका छन्। निर्वाच...
चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुल्यो
चितवन, १६ पुष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि पुनः सञ्चालनमा आएको छ ग्याँस बुलेट पल्टिएर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। मंगलबार बिहान करि...









