निर्वाचनबाटै राजनीतिक निकास सम्भव : नेकपा संयोजक प्रचण्ड
प्रकाशित मिति: बुधबार, पौष १६, २०८२ | १७:५६:५४
चितवन, १६ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अन्योलको समाधान समयमै निर्वाचन सम्पन्न गर्नु नै एकमात्र विकल्प भएको बताएका छन्। उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको स्पष्ट बाटो रहेको उल्लेख गरे।
प्रकाशित मिति : बुधबार, पौष १६, २०८२ |
१७:५६:५४
4071




















