Author: समाबेसी संवाददाता
जेनजी आन्दोलनमा संलग्न दुई नाबालकसहित ११ कैदी पक्राउ
चितवन, ०८ पुष । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विभिन्न बाल सुधार गृह र कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...
रवि लामिछाने र बालेनको ६ घण्टा लामो वार्ता: एउटै गाडीमा बाहिरिए
चितवन, ०८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सोमबार भएको ६ घण्टे भेटवार्ता सकारात्मक रहेको छ। उक्त भेटवार्ता ...
फागुन २१ को चुनाव ढिलाइ भए देश अनिश्चिततिर जान्छ : राष्ट्रपति पौडेल
चितवन, ०७ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन कुनै पनि बहानामा ढिलाइ भए मुलुक अनिश्चिततिर जाने चेतावनी दिएका छन्। आज मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिम...
सात जना जुवाडे पक्राउ, २२ हजार रुपैयाँ र तास बरामद
चितवन, ०७ पुष । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। अधिकारी टोलमा भोजपुरका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले सञ्चालन गरेको "बा...
सरकारले दलहरूसँग वान टु वान छलफल गर्नुपर्छ : महेश बस्नेत
चितवन, ०७ पुष । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग वान टु वान छलफल गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा पार्टीका तर्फबा...
फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
चितवन, ०७ पुष । धनुषामा ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, विशेष सूचनाका आधारमा तीव्...
देउवा र ओली बीच आजको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल
चितवन, ०७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीच आज महाराजगन्जस्थित देउवा निवासमा भेटवार्ता भएको छ। सभापति देउवाको सचिवालयका ...
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
चितवन, ०७ पुष । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सं...
किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ
चितवन, ०७ पुष । धनकुटामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङका २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्र...
जेनजी अगुवा मिराज ढुंगानाको समूह सरकारविरोधी प्रदर्शनमा काठमाडौँको माइतीघरमा उत्रियो
चितवन, ०७ पुष । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा सरकारविरोधी प्रदर्शन काठमाडौँको माइतीघरमा भएको छ। मिराज ढुंगाना र रविकिरण हमालसहितका जेनजी समूहले संयुक्त जेनजी आन्दोलनको घोषणा गर्दै प्...









