Author: समाबेसी संवाददाता
पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
चितवन, १८ मंसिर । नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ। भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्ज...
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल
चितवन, १८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता क...
पशुपतिनाथ मन्दिरभित्रको फलामे बार हटाइयो
चितवन, १८ मंसिर । पशुपतिनाथ मन्दिरमा जडान गरिएको फलामको बार हटाइएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्ययोजना अन्तर्गत बार हटाइएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्...
७५ वर्षमा राजनीतिक सफलता, आर्थिक असफलता—परिणाममुखी राजनीति कोहीले गरेनन् : मन्त्री घिसिङ
चितवन, १७ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा परिणाममुखी राजनीति कोही पनि गर्न नसकेको टिप्पणी गरेका छन्। उज्यालो नेपाल पार्टी घोषणा सभामा प्रमुख अतिथि रूपमा बोल्दै उनले ७५ वर्षमा देशले धेरै रा...
राष्ट्रियसभा निर्वाचन तालिका सार्वजनिक : माघ ११ गते मतदान हुने
चितवन, १७ मंसिर । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ। ...
एनपीएलमा लुम्बिनी लायन्सको टस जित, विराटनगरविरुद्ध पहिले बलिङ
चितवन, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ब्याटिङभन्दा बलिङ रोज्दै विराटनगरलाई पहिले ...
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
चितवन, १७ मंसिर । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार ललितपुरको भनिमण्डल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।...
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा
चितवन, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार मधेश प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पद जिम्मेवारीबाट अलग हुने घोषणा गरे। यादवले आफ्नो राज...
अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध : मन्त्री खरेल
चितवन, १७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन्। अपाङ्गता भएका...
अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली
चितवन, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाज...









