पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०८२ | १४:५६:२३
चितवन, १८ मंसिर । नेपाल प्रिमियर लिगको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य दिएको छ।
भीम सार्की र वेन चाल्सवर्थको अर्धशतक सहयोगमा काठमाडौं गोखार्जले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको हो।
प्रकाशित मिति : बिहिबार, मंसिर १८, २०८२ |
१४:५६:२३
1123





















