समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै


चितवन, ०१ असोज । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्...

ग्लो साइनका विद्यार्थीहरूद्वारा फरक क्षमता भएका बालबालिकाहरुलाई कपडा वितरण

ग्लो साइनका विद्यार्थीहरूद्वारा फरक क्षमता भएका बालबालिकाहरुलाई कपडा वितरण


चितवन, ३१ भाद्र । चितवनको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई कपडा वितरण गरेका छन् । खैरहनी ८ पर्सामा रहेको ग्लो साइन एकेडेमीका विद्यार्थीहरुले आफ्नो फजुल खर्च क...

रामकृष्ण ढकालको पहलमा आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग

रामकृष्ण ढकालको पहलमा आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग


चितवन, ३१ भाद्र ।  गायक रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । गायक ढकालका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्...

आगामी निर्वाचनका लागि प्रारम्भिक तयारीको थालनी

आगामी निर्वाचनका लागि प्रारम्भिक तयारीको थालनी


चितवन, ३१ भाद्र । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले तयारीका प्रारम्भिक काम सुरु गरेको छ। यसअघि कात्तिक १७ गतेका लागि तय गरिएको रुपन्देही क्षेत्र ...

प्रधानमन्त्री कार्कीले तिलगङ्गा अस्पतालमा गराइन् आँखा जाँच

प्रधानमन्त्री कार्कीले तिलगङ्गा अस्पतालमा गराइन् आँखा जाँच


चितवन, ३१ भाद्र । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज तिलगङ्गा आँखा अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले आँखा जाँचका लागि अस्पताल भ्रमण गर्नुभएको ...

सडक अवस्था खराब हुँदा दसैँ अगाडि टिकट बुकिङ सुरु गर्न कठिनाई

सडक अवस्था खराब हुँदा दसैँ अगाडि टिकट बुकिङ सुरु गर्न कठिनाई


चितवन, ३१ भाद्र । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ सडकको अवस्थालाई ध्यानमा राखेर मात्र खुला गर्ने जनाएको छ। आज यातायात व्यवस्था विभागमा भएको छलफलमा...

सरकारद्वारा उद्योगीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न सुझाव

सरकारद्वारा उद्योगीहरूलाई उच्च मनोबलका साथ अघि बढ्न सुझाव


चितवन, ३१ भाद्र । सरकारले उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउत तथा निजी क्षेत्रका प्रतिनि...

कर्णाली प्रदेशका नेताहरूले जेनजी प्रदर्शनमा भएको हिंसामा निष्पक्ष छानबिनको माग

कर्णाली प्रदेशका नेताहरूले जेनजी प्रदर्शनमा भएको हिंसामा निष्पक्ष छानबिनको माग


चितवन, ३१ भाद्र । कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाट सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन्। आज जारी संयुक्त प्रेस विज्ञप्तिमा कर्णा...

पहिरोले महकाली राजमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन प्रभावित

पहिरोले महकाली राजमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन प्रभावित


चितवन, ३१ भाद्र ।  वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । उनल...

सुनको मूल्य तोलामा २ लाख १७ हजार पार

सुनको मूल्य तोलामा २ लाख १७ हजार पार


चितवन, ३१ भाद्र । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु २,१५,२०० मा कारोबार भएको सुन आज रु १,९०० ले वृद्धि भई रु २,१७,१०० मा पुग...